१ लाख राहत कोषमा सहयोग गर्ने घोषणा - Sainokhabar

१ लाख राहत कोषमा सहयोग गर्ने घोषणा

साइनो समाचारदाताा

पथरी । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिति अन्तर्गतको राहत कोषका लागि १ लाख प्रदान गर्ने घोषणा गरिएको छ ।

सोमबार पथरी शनिश्चरे नगरपालिका कार्यालय मोरङको अगुवाईमा बनेको समितिको बैठकमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले व्यक्तिगतरुपमा १ लाख १ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

सम्बन्धित खवर

%d bloggers like this: