कोरोना भाइरसको साबधानीः - Sainokhabar

कोरोना भाइरसको साबधानीः

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा फाल्गुनन्द गाउँपालिका १ नवमी डाँडा पाँचथरमा कोरोनाबाट बच्न साबधानी अपनाएका छन् । फिक्चुखोलाले आफ्ना सेवाग्राहीहरुलाई निःशुल्क माक्स वितरण गर्दै दुरी कायम गरेर दुध संकलन गरेको छ ।

तस्वीरः राजेन्द्र आङदेम्बे

सम्बन्धित खवर