बिनिता आचार्य
तिमी ट्रक थियौ जीवनको,म त्यसको टायर भएँ!
चुपचाप सुनिदिन्थें ,सबको नजरमा कायर भएँ!
कस्तो जादु छरेर हिंड्यौ,मुस्कुराउन थाले दृश्यहरु,
नाकाम थिएँ,तिमी आयौ त्यसपछि म सायर भएँ!!