तरुण दलले बाढ्यो निःशूल्क मास्क - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

तरुण दलले बाढ्यो निःशूल्क मास्क

साइनो समाचारदाता

केराबारी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल केराबारीले निःशूल्क मस्क बितरण गरेको छ ।

कोरोना भाइरस रोग कोभिड १९ बारे सर्बसाधरण नागरिकलाई सचेत गराउदै पर्चा पप्म्लेट सहित मास्स वितरण गरेको दलले जनाएको छ । नेपाली कांग्रेस केराबारीका सभापति प्रकाश वस्नेत,नेपाल तरुण दलका संयोजक पप्पु साह सहित पार्टीका जिल्ला सदस्य वृष थापाले सर्वसाधरण नागरिक बालबच्चालाई मास् वितरण गरेका थिए । केराबारी बजार क्षेत्रमा सार्वजनिक बाटोमा हिड्ने जो कोही व्यतिmलाई मास्क लगाउ कोरोना संक्रमणबाट बचौं भन्ने अभियानका साथ माश्क वितरण गरिएको हो ।

सम्बन्धित खवर