कोरोना बुझन ९८०२७९५२५२ र ९८०२७९५३४९ नम्बरमा फोन गर्नुहोस् - Sainokhabar

कोरोना बुझन ९८०२७९५२५२ र ९८०२७९५३४९ नम्बरमा फोन गर्नुहोस्

साइनो समाचारदाता

धरान । कोरोना भाइरस (कोभिड–१९) रोगबारे बुझ्न ९८०२७९५२५२ र ९८०२७९५३४९ फोन गर्न सकिन्छ ।

शुक्रबार देखि सक्रिय बनाइएको दुइ वटा मोबाइल नम्बरमा जो कोहिले फोन गरेर चिकित्सकबाट आवश्यक सल्लाह सुझाव लिन सक्ने छ र्। यो सेवा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको हो ।

सम्बन्धित खवर