साइनो समाचारदात
इलाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि ईलामका सदस्य अरुण बरालको नेतृत्वको टोलीले आइतबार सहयोग प्रदान गरेको छ । देउमाइ नगरपालिका ९ का अग्नीपीडित हर्क लगुनलाई २९ हजार हस्तान्तरण गरिएको हो । अपाङ्ग संरक्षण समिति देउमाइ नगरपालिका ९ ले पनि ४ हजार ६ सयलाई हस्तान्तरण गरेको छ ।