मुक्तक - Sainokhabar

मुक्तक

गीता खनाल (अर्याल )

एकदिन एक्लै भगवानकहाँ पुगेँ डुलेर
के पुर्ण छन् हजुरका रचना?सोधेँ खुलेर

माफ गर भक्त एक त्रुटी,मेरो नारी प्रति
खटिन्छ्नअरुकै खुशिमाआफैलाईभुलेर।

तिलोत्तमा नगरपालिका ,१५,  रुपन्देही ।

सम्बन्धित खवर