गीता खनाल (अर्याल )
एकदिन एक्लै भगवानकहाँ पुगेँ डुलेर
के पुर्ण छन् हजुरका रचना?सोधेँ खुलेर
माफ गर भक्त एक त्रुटी,मेरो नारी प्रति
खटिन्छ्नअरुकै खुशिमाआफैलाईभुलेर।
तिलोत्तमा नगरपालिका ,१५, रुपन्देही ।
गीता खनाल (अर्याल )
एकदिन एक्लै भगवानकहाँ पुगेँ डुलेर
के पुर्ण छन् हजुरका रचना?सोधेँ खुलेर
माफ गर भक्त एक त्रुटी,मेरो नारी प्रति
खटिन्छ्नअरुकै खुशिमाआफैलाईभुलेर।
तिलोत्तमा नगरपालिका ,१५, रुपन्देही ।