साइनो समाचारदाता
काठमाडौं । वहालवाला संचारमन्त्री मन्त्रि भएको बेला निक्कै चर्चा कमाएका गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ । घरको भित्तामा प्रेसर कुकर बम विस्फोट हुँदा घरको भित्तामा क्षति पुगेको हो ।
तस्वीरः फाइल फोटो
आज विहान ७ वजे बजेर ५ मिनेटमा लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले बम विस्फोट बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।