मुख्यमन्त्रीलाई महामुर्खको उपाधि - Sainokhabar

मुख्यमन्त्रीलाई महामुर्खको उपाधि

साइनो समाचारदाता

जनकपुरधाम । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपार्धि मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ ।

प्रदेशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्थागरेको भन्दै महामुर्खको उपाधि प्रदान गरिएको हो । मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्ने गरेका छन ।

सम्बन्धित खवर

%d bloggers like this: