साइनो समाचारदाता
पथरी । लुकमी मिडिया युव्टुयव च्यानलबाट बाघे झ्याप्पु सार्वजनिक भएको छ ।
गणेश भट्टराई, जीवन बि.क.को निर्देशनमा बनेको बाघे झ्याप्पयुमा सन्तोष किराँती, गणेश भट्टराई सञ्जना बि.क. जीवन बि.क.अभिशेक मोहरा दिपा थापा, सरोज भण्डारी, सुमिना गजमेर र अस्मिता चौधरी कलाकारले अभिनय गरेका छन् ।