भूपू विद्यार्थी समाजमा राई - Sainokhabar

भूपू विद्यार्थी समाजमा राई

साइनो समाचारदाता

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेका भूतपूर्व विद्यार्थीहरु संगठित भएका छन् । विहीबार भएको एक भेलालले भुतपूर्व विद्यार्थी समाज” गठन गरेको छ ।

गठित समितिको अध्यक्षमा भिम कुमार राई, सचिव सन्तोष ढुङगेल, कोषाध्यक्ष दिनेश पौडेल, सदस्यहरुमा गोपाल काफ्ले, नैना राई, संजिव गिरी, सरदचन्द्र दहाल, विरेन साम्बा, भिष्म न्यौपाने, लिला निरौला र देवमाया कठायत (थापा) सहितको ११ सदस्य तदर्थ समिति गठन भएको छ, भने प्रमुख सल्लाकारमा प्रदिप कुमार राई रहेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: