मन्त्री घिमिरे पथरी शनिश्चरेको नगर सभालाई सम्बोधन गर्ने - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

मन्त्री घिमिरे पथरी शनिश्चरेको नगर सभालाई सम्बोधन गर्ने

साइनो समाचारदाता

पथरी । मोरंगको पथरी शनिश्चरे नगरको छैटौं नगरसभाको उदघाटन् गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे पथरी आउदै छन् ।

शुक्रबार मन्त्री घिमिरेले सिन भिलेज पार्टी प्यालेस, पथरी शनिश्चरे २ मा हुने सभामा सम्बोधन गर्नेछन् ।

सम्बन्धित खवर