साइनो समाचारदाता
पथरी । मोरंगको पथरी शनिश्चरे नगरको छैटौं नगरसभाको उदघाटन् गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे पथरी आउदै छन् ।
शुक्रबार मन्त्री घिमिरेले सिन भिलेज पार्टी प्यालेस, पथरी शनिश्चरे २ मा हुने सभामा सम्बोधन गर्नेछन् ।