नेम्वाङद्वारा मन्त्रालयको पदभार - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

नेम्वाङद्वारा मन्त्रालयको पदभार

साइनो समाचारदाता

काठमाडौं । शेक्युरेटि प्रिन्टिङ प्रेस खरिद प्रकरणका विषयमा अडियो रेकर्ड सार्वजनिक भएपछि रिक्त रहेको शहरी विकास मन्त्रालयको पदभार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले ग्रहण गरेका छन् ।

यस अघि सो मन्त्रालय सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्केटाले सम्मालेका थिए । अडियो रेकर्ड सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका दिएका थिए ।
राजजीनामा पछि रिक्त पद नेम्वाङले हेर्ने गरी राष्ट्रिपति विद्यादेवी भण्डारीले तोकेकी थिइन् ।

सम्बन्धित खवर