आठपहरिया स्वायत्त क्षेत्र समिति गठन - Sainokhabar

आठपहरिया स्वायत्त क्षेत्र समिति गठन

साइनो समाचारदाता

धरान । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति अन्तरगत १९ सदस्यी आठपहरिया स्वायत्त क्षेत्र समिति गठन गरिएको छ ।

बुधबार धरानमा जितेन्द्र आठपहरियाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको हो । आठपहरिया स्वायत्त क्षेत्र समितिको अध्यक्षमा जितेन्द्र आठहपरिया उपाध्यक्षमा अमर आठपरिया सचिबमा सोनिका आठपरिया
सह सचिबमा सन्सारबहादुर कोषाध्यक्षमा जानुका आठपहरिया छन् ।

सम्बन्धित खवर