समाजद्धारा छुवाछुत विरुद्धको कानूनी शिक्षा सञ्चालन - Sainokhabar

समाजद्धारा छुवाछुत विरुद्धको कानूनी शिक्षा सञ्चालन

साइनो समाचारदाता

पथरी । दलित छुवाछुत कसुर ऐन सम्वन्धी २ दिने कानूनी शिक्षा कार्यक्रम पथरी शनिश्चरेमा सञ्चालन भएको छ । शनिश्चरे नगरपालिकाको सहयोगमा वडा नम्वर ३ स्थित दलित वर्ग उत्थान समाजले आयोजना गरेको कार्यक्रमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरिन् ।

सो अवसरमा, ज्येष्ठ दलित तथा एकल दलित महिलालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

सम्बन्धित खवर