नौमति बजाउन सिक्दै - Sainokhabar

नौमति बजाउन सिक्दै

साइनो समाचारदाता

पथरी । दलित सेवा संघले नौमाति बाजाको तालिम सुरु भएको छ । वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप विकास तालिमको उद्घाटन गरिन् ।

पथरी शनिश्चरे नगरपालिकाको १ लाख ५० हजार रुपैयाँ बजेटमा नौमति बाजा सम्वन्धी तालिम र बाजाको व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको संघका सचिव कुवेरमान घतानीले जनाए । गत वर्ष नगरपालिकाको बजेटमा खरिद गरिएको बाजाको व्यवस्थापनका लागि समेत कार्यक्रममा छलफल भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: