नगर सभा सर्यो - Sainokhabar

नगर सभा सर्यो

साइनो समाचारदाता

पथरी । कार्यपालिका बैठकले पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा सारेको छ ।

आन्तरिक तयारी केही वाँकी रहेको जनाउँदै फागुन १० गते हुने भनिएको सभा फागुन १६ गते सरेको प्रवक्ता यामप्रसाद गुरागाईं जनाए । केही दिन अघि नगरका जनप्रतिनिधिहरुका सन्दर्भमा मानमर्दन हुने प्रकारबाट केही सञ्चार माध्यममा आएको समाचारप्रति बैठकको ध्यानाकर्षण समेत भएको प्रवक्ता गुरागाईंले उल्लेख गरे ।

सम्बन्धित खवर

%d bloggers like this: