निःशुल्क स्वास्थ्य शिविरबाट हजारजना लाभान्वित - Sainokhabar

निःशुल्क स्वास्थ्य शिविरबाट हजारजना लाभान्वित

साइनो समाचारदाता

विराटनगर । मिल्स माध्यमिक विद्यालय विराटनगरले नि शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

फागुन ६ गते भएको शिविरबाट एक हजाार जनाले स्वास्थ्य परीक्षण गराएका थिए । विद्यालयले बाषिक उत्सवको शुभ अवसरमा शिविरको आयोजना गरेको हो । शिविरकोे शिविरको उदघान समाजवदी पाटीका नेता एवम् प्रदेश संसाद जयराम यादवले गरेका थिए । नोवेल मेडिकल अस्पतालको सहकार्य भएको शिविरको अस्पतालका प्रवन्धक नारायण दहालको नेतृत्वमा स्वास्थ्य परीक्षण गरेका थिए । पायल्स र हरनिया को रोगी बढी शिविर लाभान्वित भएको प्रबन्धक नारायण दाहालले वताए । सर्जरी, इसिजि, रगत जाँच, आँखालगायत का सेवाहरू शिविरमा प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यपक मुरारी रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सव्वा लगायतले मन्तव्य राखेका थियो । विद्यालयले फागुन ८ गते बार्षिक उत्सब मनाउँदैछ ।

सम्बन्धित खवर

%d bloggers like this: