लिम्बुवान किरात नामाकरणको लागि बहस - Sainokhabar
  • सोमबार, फागुन २४, २०७७

लिम्बुवान किरात नामाकरणको लागि बहस

साइनो समाचारदाता

काठमाडौं । प्रदेश नम्बर १ को नामाकरणको चर्चा भएसँगै प्रदेशको नामाकरणको सम्बन्धमा छलफल भएको छ । शनिबार अनामनगरमा लिम्बुवान किरात नामाकारणको लागि अन्तरक्रियाको कार्यक्रमको आयोजना गरेको हो ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले आयोजना गरेको अन्तरक्रियामा लिम्बुवान र किरात आन्दोलनका शीर्ष नेता, सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । किरात राई यायोख्खाका अध्यक्ष दिवस राई, नेकपा (नेकप) निकट आदिवासी जनजाति महासंघ अध्यक्ष सुरेस आलेमगर, खसान सङ्घर्ष समितिका अध्यक्ष प्रेमबहादुर खाती, मोर्चा घटकबाट योगराज वनेम, खगेन्द्र माखिम, मुक्साम मेन्याङ्बो, कुमार लिङ्देन, वीर नेम्वाङ, दिपा लक्सम लगायतको अन्तरक्रिया सहभागिता जनाएका छन् ।

सम्बन्धित खवर