कांग्रेस सा‌ंसद उपाध्यायको निधन - Sainokhabar

कांग्रेस सा‌ंसद उपाध्यायको निधन

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेका अनुसार उपाध्यायको आज बिहान निधन भएको हो । उनी क्यान्सरको बिरामी उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए । हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए। श्रीमती, तीन छोरा र दुई छोरी रहेको उनले २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित खवर