विद्यार्थी युनियनद्वारा रक्तदान - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

विद्यार्थी युनियनद्वारा रक्तदान

साइनो समाचारदाता

विराटचोक । ‘रक्तदान नै जीवनदान हो’ भन्ने मूलनारासहित अखिल नेपाल राष्ट्रिय स्वन्त्र विद्यार्थी युनियन, सुकना बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विहीबार विहान ७ वजेदेखि भएको कार्यक्रम, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश कमिटी सदस्य चन्द्रबहादुर गुरुङको प्रमुख अथित्य, क्याम्पस प्रमुख चन्द्रमणि राई विशिष्ट अथित्यमा भएको हो । १ सय २३ जनाले रक्तदान गरेको युनियनका अध्यक्ष मिलन बस्नेतले बताएका छन् । रक्तदान नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर