सयौं लिम्बुवानमा मञ्च प्रवेश - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

सयौं लिम्बुवानमा मञ्च प्रवेश

साइनो समारचारदाता

सुन्दरदुलारी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र समाजबादी पार्टीका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

बुधबार सुन्दरदुलारी मोरङमा पार्टी परित्याग गर्दै संघीय लिम्बुवान मञ्च प्रवेशमा प्रवेश गरेका हुन् । नब प्रबेसीहरुलाई मञ्चकी उपाध्यक्ष तथा प्रदेश सांसद बिस्णु तुम्बाहाम्फेले अबिर लगाउँदै स्वागत गरेकी हुन् । कार्यक्रममा महासचिव अशोक चेम्जोङ, उपमहासचिव दिल कुमार लावती, पहिचान समिति सदस्य बम बहादुर लिम्बू, जिल्ला अध्यक्ष दिलु लिङ्देन, उपाध्यक्ष जीवन खेवा लगायत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर