तरेबाको नेतृत्वमा जिल्ला समिति - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

तरेबाको नेतृत्वमा जिल्ला समिति

साइनो समाचारदाता

तेह्रथुम । लिम्बु पत्रकार संघ जिल्ला समितिको अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनले राजकुमार तेयुङ तरेबाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु सचिवमा महेन्द्र मादेन र कोषाध्यक्षमा भीमा लिम्बू छन् । अधिबेशनले छवि सनम कन्दङ्वा, संगीता मादेन र शिखा पयाङ्गु छन् भने केन्द्रीय प्रतिनिधिहरुमा टीआर सेनेहाङ, प्रकाश पाक्साँवा, यशोदा चेम्जोङ, मनकुमार फोम्बो र होम पारघारी छन् ।

सम्बन्धित खवर