राष्ट्रियसभा निर्वाचनः प्रदेश २ बाट नेकपाकी तुलसा दाहाल विजयी - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

राष्ट्रियसभा निर्वाचनः प्रदेश २ बाट नेकपाकी तुलसा दाहाल विजयी

साइनो समाचारदाता

जनकपुर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

५ हजार ८ मत प्राप्त गर्दै उनी विजयी भएकी हुन् । उनले कांग्रेसकी नगिना यादव पराजीत गरिन् । उनले ४ हजार ७४० मत प्राप्त गरेकी छन् । नेकपाले राजपासँग गठबन्धन गरेका थिए भने कांग्रेस समाजवादी पार्टीसँग गरेको थियो ।

सम्बन्धित खवर