साइनो समाचारदाता
काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित ४० नेता कार्यकर्ता नेकपा(नेकपा)मा प्रवेश गरेका छन् ।
बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल लगायतले पार्टी प्रवेश गराएका छन् ।