४० जना नेकपामा पार्टी प्रबेश - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

४० जना नेकपामा पार्टी प्रबेश

साइनो समाचारदाता

काठमाडौं । समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित ४० नेता कार्यकर्ता नेकपा(नेकपा)मा प्रवेश गरेका छन् ।

बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल लगायतले पार्टी प्रवेश गराएका छन् ।

सम्बन्धित खवर