सेनाले माग्यो २ हजार ३ सय २३ संख्या(हेर्नुहोस् विज्ञापन) - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

सेनाले माग्यो २ हजार ३ सय २३ संख्या(हेर्नुहोस् विज्ञापन)

साइनो समाचारदाता

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले ठूलो संख्यामा प्राविधकि र र सैन्य पदमा दरखास्त माग गरेको छ ।

विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिनेछ ।

सम्बन्धित खवर