मधेस आन्दोलनका सहिदको शालिक अनावरण - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

मधेस आन्दोलनका सहिदको शालिक अनावरण

मुकेश कुमार यादब

विराटनगर । विराटनगर १४ स्थित बैरवनना चौकमा मधेस आन्दोलनका सहिद सदानद यादव र राजकुमार कामतको शालिक अनावरण तथा उदघाटन गरिएको छ ।

शनिबार पूर्व उपप्रधान मन्त्री तथ तथा समाजवादी पाटीका अध्यक्ष उपेन्द यादवले अनावरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादबले समानता विभेदको अन्त्य नभएको बताएका छन् । विभेद अन्त्यका लागि मधेसी, जनजाति मुस्लिम, अल्पसंख्यक, सीमान्तकृत, पिछडिएको वर्ग, लिङ्ग समुदायको अधिकार सम्पन वनाउनेपर्नेमा यादबले जोड दिए । कार्यक्रममाा प्रदेश सासद जयराम यादव, विदेश विभाग प्रमुख अर्जुन थापा, जिल्ला अध्यक्ष राजकुमार यादव, पूर्व जिल्ला उमेश यादव, जहदा गाउँ पालिका अध्यक्ष केलाश प्रसाद मन्डल, जहदा ३ का वडा अध्यक्ष अनिल ठाकुर, महानगर पालिका वडा न १५ का अध्यक्ष आसलम आलम, वडा न १७ का वडा अध्यक्ष समिम कमलगायतले सम्बोधन गरेका थिए । विराटनगर वडा न १४ का कार्यबाहक अध्यक्षा महिचनद यादबकोसभापतिको भएको कार्यक्रम भएको हो ।

सम्बन्धित खवर