फुरुम्बोको नेतृव्वमा लिम्बु पत्रकार संघ गठन - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

फुरुम्बोको नेतृव्वमा लिम्बु पत्रकार संघ गठन

साइनो समाचारदाता

ताप्लेजुङ । लिम्बू पत्रकार संघ ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनले कृष्ण फुरुम्बोको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा दिल कुमार फेम्वू सचिवमा टिका यक्सो कोषाध्यक्षमा मनु मावो र सदस्यहरुमा
उदय खुदाङ, कल्पना लिङखिम र अनिता पन्धाक छन् । भने केन्द्रिय प्रतिनिधिहरु अमृता थलङ, गंगा लिङखिम, आलोक माबोहाङ, बसन्त पालुङ्वा र साहारा लङ्वा छन् ।

सम्बन्धित खवर