जेसीज अध्यक्षलाई सम्मानः - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

जेसीज अध्यक्षलाई सम्मानः

अशोक शंकर जिताऔं अभियान सहयोग समितिले बुधबार पथरीमा सम्मान कार्यक्रमको आयोजना गर्यो । जेसीजको अध्यक्षमा निर्वाचित भएका शंकरलाई पथरी शनिश्चरे नगरपालिका वडा न १, २. पञ्चाय मावि, शान्ति सामुदायिक वन, पथरी बहुमुखी क्याम्पस, हेलो पथरी ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेकपा पथरी शनिश्चरे १ वडा कमिटी, लायन्स क्लब अफ पथरी शनिश्चरे, पथरी शनिश्चरे सुनचाँदी ब्यबसायी संघ, फिटनेश क्लब पथरी र डास मोरङगि सामुदायिक वनले सम्मान गरेको हो ।

सम्बन्धित खवर