येले कुसङ तङ्बेमा शुभकामना प्रदान कार्यक्रम - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

येले कुसङ तङ्बेमा शुभकामना प्रदान कार्यक्रम

साइनो समाचारदाता

पथरी । आफ्नो भेषभुषा, भाषा, लिपि, कला र संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौं’ भन्ने नाराको साथ शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

माघ १ गते किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरी शनिश्चरे, मोरङले कार्यक्रममको आयोजना गरेको हो । येले कुसङ तङ्बे ५०८० तथा कम्फेक्वा तङ्नाम २०७६ सालको अवसरमा आयोजित कार्यक्रममा चुम्लुङकी केन्द्रिय सदस्य खिनमाया लिम्बु, प्रदेश सदस्य सन्तोष सिरेङ, जिल्ला सल्लाहकार गोविन्द वनेम, लोकसागर साम्बालगायतले सम्बोधन गरेका थिए । चुम्लुङले यस अघिदेखि नै तङ्नामको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर