बाग्मतीलाई दुई तिहाई - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

बाग्मतीलाई दुई तिहाई

सांसद तामाङले मतदान प्रक्रियामा सहभागी जनाएनन्

साइनो समाचारदाता

हेटौडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्माती नाम राख्ने निर्णय गरेसँगै टिकाटिप्पणी सुरु भए पनि अन्ततः सोही नाम दुई तिहाई मतले पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभा (प्रदेश नं. १ हेटौडा मकवानपुर)ले प्रदेश नं. ३ को प्रदेशको नाम बाग्मती कायम गरेको हो । प्रदेशको नाम बाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्ताबको पक्षमा १ सय ८ मत खसेको थियो । प्रदेश सभा १ सय १० सदस्यीय रहेकोमा स्वतन्त्र सांसद प्रेम तामाङले मतदानमा भाग लिएनन् ।

सम्बन्धित खवर