जनतामा भूतपूर्व विद्यार्थीको समिति   - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

जनतामा भूतपूर्व विद्यार्थीको समिति  

साइनो समाचारदाता

पथरी । जनता माध्यमिक विद्यालय पथरी शनिश्चरे मोरङमा अध्ययन गरेका भूपू विद्यार्थीहरुले छाता संगठन खडा गरेका छन् ।

शनिबार जनता मावि भूतपूर्व विद्यार्थी तदर्थ समिति गठन गरी भूपू विद्यार्थी एकजुट भएका हुन् । समितिको अध्यक्षमा माधवप्रसाद कोइराला, उपाध्यक्षमा युवराज बास्कोटा, सचिवमा गणेश राई, सहसचिवमा पर्शुराम न्यौपाने, कोषाध्यक्षमा देवीमाया पोखरेल, सदस्यहरूमा फडिन्द्र अधिकारी, सुरेन्द्र दाहाल, हेमन्त ओझा, सरोज तिम्सिना, यमुना सुबेदी र मधु कुमारी कुईकेल छन् ।

सम्बन्धित खवर