डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी भोलिदेखि - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी भोलिदेखि

राजेश कुमार राजवंशी

विराटनगर । प्रविधिमैत्री शिक्षक समाज, नेपालले पुस २७ र २८गते डिजिटल शैक्षिक प्रदर्शनी विराटनगरको इष्टन स्टार होटेलमा हुदै छ ।

प्रदर्शनी प्रदेश न १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आथित्यमा हुने आयोजकले बताएको छ । ७७ वटा जिल्लाका प्रतिनिधिहरुबाट अवलोकन प्रदर्शनीमा ७ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछ । प्रविधि मैत्री शिक्षक समाज नेपालले विराटनगरको इष्टन स्टार होटेलमा पुस २८ गते प्रविधिमा रुचि राख्ने प्रतिनिधि शिक्षकहरुबाट नेतृत्व चयन गर्ने समाजका अध्यक्ष भुपती बस्याल जानकारी गराए ।

सम्बन्धित खवर