वर्षा भित्री पहिरनमा यस्तो (तस्विरहरु) - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

वर्षा भित्री पहिरनमा यस्तो (तस्विरहरु)

काठमाडौं, २१ पौष । नायिका वर्षा शिवाकोटी चलचित्र जगतकी छायाँ परेकी कलाकार हुन । उनि हाल चलचित्र चालबाजको सुटिङमा छिन् । नेपाली चलचित्रमा सुन्दर र सक्रिय नायिकाको परिचय बनाएकी उनी सफल्ता माथिल्लो सिडि चड्न भने सकेकी छैन्न । पशुपती प्रसाद चलचित्रमा अब्ल भुमिका निर्वाह गरेकि सिवाकोटिको पछिल्लो समय लोकप्रीयता बढ्दो छ ।


पशुपती प्रसाद चलचित्र सफल भए पनि त्यस पछिका अधिकाम्स चलचित्र असफल रर्यो तर उनको अभिनय भने एक पछि अर्को तारिफ योग्य रर्यो । राम्रो चलचित्र नपाए पनि हसिली, गोरि, चिटिक्क परेकी सिवाकोटिको अभिनयमा उक्त चलचित्रका गित र म्यूजिक भिडियोले उनलाई सुस्ताउन भने दिएन ।

      

नृत्यमा अब्बल रहेकी वर्षा नाई नभन्नु ल २ मार्फत ठुलो पर्दामा देखिएकी हुन । उनि अभिनित चलचित्र पशुपती प्रसादेले चर्चा कमाउनुका साथै उनि पनि चर्चामा आईन एक पछि अर्को चलचित्र लप्पन छप्न, कारखाना, बिर बिक्रम २, पुरानो बुलेट, भैरे, गाजा बाजा जस्ता एक दर्जन चलचित्र खेले पनि चलचित्र भने सफल त भएन तर प्रत्येक फिल्ममा उनको तारिफ योग्य अभिनय रर्यो ।

हाल सालै अभिनय गरेको चलचित्रमा उत्कुष्ट रहेको भन्दै वर्षाले भित्री पहिरनका आफ्ना तस्बिरहरु फेसबुकमा पोष्ट गरेकी छन । आकर्षक फोटो र भित्री पहिरनमा देखिएकी बर्षाको अहिले सामाजिक संजालमा निकै चर्चा चलेको छ । चलचित्रमा हिट हुन र बेलाबेलामा चर्चामा आउन हिरोइनहरुले यस्ता फन्डा गर्नु नौलो कुरा त होइन । तर नेपाली सिने जगतमा उदाउदै गरेकी सिवाकोटीको यो तस्विरले आफ्ना फ्या माझ कस्तो सन्देश दिन्छ भन्ने कुरा आउदा दिनले बताउदा । सिनेमा जगतमा सबै निर्माता निर्देशकको नजर र दर्शकको साथ पर्दै गर्दा उनको भित्री पहिरनको बोल्ड तस्विरले उनलाई कुन स्थानमा पुर्याउने हो चालबाज चलचित्रले देखाउने छ । भित्री पहिरनको बोल्ड तस्विरले गर्दा उनलाई सामाजिक सञ्जालमा धेरैले खोजी गर्छन् ।

सम्बन्धित खवर