पथरीका सुकुम्बासी संगठित - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

पथरीका सुकुम्बासी संगठित

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरेका सुकुम्बासीहरुको भेलाले सुकुम्बासी तथा अव्यवस्थित साझा संघर्ष समिति गठन गरिएको छ । भेलाले मौसम लिम्बुलाई अध्यक्षमा चुनेको छ ।

समितिको उपाध्यक्षमा सुरेश चन्द्र मण्डल, सचिबमा कुबेरमान घतानी, सहसचिबमा खड्क आङदेम्बे र कोषाध्यक्षमा चन्द्रकला खड्का छन् । त्यस्तै सदस्यहरुमा मिना सेन्चुरी, कालीराम लिम्बु, सम्सेर राई, चन्द्रबहादुर गजमेर, डम्बर बहादुर तुम्बापो, अम्बरबहादुर लिम्बु, ज्ञानेन्द्र राई र पुर्ण बहादुर लिम्बु छन् । नव गठित समितिलाई जहरमान लिम्बुले शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खवर