जेसीज राष्ट्रिय अध्यक्षमा अशोकसहित तीनको उम्मेदवारी(सबै उम्मेदवारको नामसहित) - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

जेसीज राष्ट्रिय अध्यक्षमा अशोकसहित तीनको उम्मेदवारी(सबै उम्मेदवारको नामसहित)

साइनो समाचारदाता

चितवन । नेपाल जेसीज वर्ष २०२० को लागि तीन जनाको राष्ट्रिय अध्यक्षमा उम्मेवारी परेको छ ।

४६ औं राष्ट्रिय महाधिबेशनमा अशोक शंकर, अरुनेश्वर खनाल र सेन विकास मानन्धरले उम्मदेवारी दर्ता गराएका छन् । अशोक पथरी, अरुनेश्वर विशाजर र सेन काभ्रे च्याप्टरका हुन् । जेसीज कार्यकारिणी उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । अतुल प्रधान, सेन विजय गुरुङ, लालमणि भन्डारी, गोकुल सापकोटा, सेन रुकमणि सिग्देल, सेन अरुन कुमार दाहाल, सुम्रितब शर्मा, शोभा खरेल, सेन राजेन्द्र घिमिरे र श्रीराम पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय उपाध्यक्षमा २० जनाले उम्मेदवारी दिएको रिटरनिङ अफिसर सेन प्रकाश केसीले जनाए ।\

सम्बन्धित खवर