साइनो समाचारदाता
काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुदैछ । नेपालको संविधानको धारा ८६(३) र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २)८ को व्यवस्था अनुसार पदावधि तोकिएको थियो ।
संघीय संसद, राष्ट्रिय सभाका माननीय सदस्यहरुको पदावधि कायम गर्न २०७५ असार ४ गते गोला प्रथाद्वारा पदावधि तोकिएको हो । गोला प्रथा बमोजिम निम्न माननीय सदस्यहरुको पदावधि देहाय बमोजिम कायम भएको छ ।