युमा संग्रहालय उदघाटन - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

युमा संग्रहालय उदघाटन

साइनो समाचारदाता

तेह्रथुम । ‘ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा पुरातान्तिक सम्पदाहरुको संरणण गरौं’ भन्ने नाराको साथ युमा संग्रहालय उद्घाटन समारोह सम्पन्न भएको छ ।

शनिबार संग्रहालय नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति तिलिविक्रम नेम्बाङ(बैरागी काइला)ले उद्घाटन गरेका हुन् । लालीगुराँस नगरपालिकाको कार्यालयले सो संग्राहलयको निर्माण गरेको हो । उद्घाटन सँगै उधौली पर्व चासोक थिःसोकको महान अवसरमा चो?लुङ चाङमा मेला २०७६ सुरु भएको छ । चो?लुङ पार्क, बसन्तपुर तेह्रथुममा पुस ५ गतेदेखि ८ गतेसम्म मेला हुनलागेको हो । मेलामा याःयेम्मा९खड्गो काट्ने०, केःलाङ्९च्याबु्रुङ नाच०, याःलाङ्९धान नाच०, प?लुङ् लेम्मा९छेलो हान्ने०, ह?चुम लक्मा९फाल हान्ने० खेल हुनको साथै गायक प्रमोद खरेल, गायिका मेलिना राईलगायत कलाकारले साँगीतिक कार्यक्रमको हुने आयोजकले जनाएको छ ।

लागीगुराँस नगर लिम्बु समाज बसन्तपुरले व्यवस्थापनमा हुने मेलालाई लालीगुराँस नगरपालिकाको कार्यालय बसन्तपुरले आर्थिक सहयोग गरेको छ ।

सम्बन्धित खवर