किसान चोक–टाँडी–रवि सडक सिलान्यास - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

किसान चोक–टाँडी–रवि सडक सिलान्यास

साइनो समाचारदाता

उर्लाबारी । उर्लाबारी किसान चोक–टाडी–आइतबारे–रबि सडक खण्डको धोबेनी मिक्लाजुङमा शिलान्यास गरिएको छ ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सो सडक खण्डको कालोपत्रे सिलन्यास गरेका हुन् । किसान चोक–टाडी–आइतबारे–रबि सडक खण्डको पहिलो खण्ड सिलन्यास गरिएको हो । १९.५ किलोमिटर लामो सडक करिब ५८ करोड ५६ लाख ६८ हजारको लागतमा निर्माण गरिएको हो ।

सम्बन्धित खवर