आज राम कोच प्रमोदसहितको प्रस्तुति रहने - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

आज राम कोच प्रमोदसहितको प्रस्तुति रहने

साइनो समाचारदाता

दुधे । लोकप्रीय रियलिटि शो द भोइस अफ नेपालका विजेता राम लिम्बुको फ्यानलाई खुसीको खबर छ । उनको प्रशंसकले रामलाई सजिलै हेर्न सक्नेहुनेछ, त्यो पनि फ्रि टिकटमा । रामले आज झापाको शिवसताक्षी नगरपालिका ११ मा गाउँदैछन् ।

कोच प्रमोद खरेलसहित उपबिजेता बिकास लिम्बुले सागीतिक प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ । चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ नगर समितिको आयोजनामा हुने साँस्कृतिक कार्यक्रममा आउने भएको हो ।

यस्तो छ रामको आजको कार्यक्रम

मंसिर २६ गते बिहीबार The voice of Nepal S-2 का कोच प्रमोद खरेल, बिजेता राम लिम्बु र उपबिजेता बिकाश लिम्बु बिजय उत्सब को लागि झापा आगमन हुने कार्यक्रम छ।
कार्यक्रम हुने स्थानहरु-
१.चन्द्रगणि बाट उत्सब शुरु ।(बिमान स्थल)
२.भद्रपुर हुदै बनियानि
३. हुलाकिमार्ग हुदै ढढुवा,बडाबारि हुदै शान्ति
प्रा.बि (हल्दिबारि ३,४,५ )
४.हल्दिबारि -२ (राम को मुलघर )
५.हल्दिबारि- २ (क्यानरि एकेडेमि)
हुदै चारआलि,बिर्तामोड,दुधे र दमक सम्म्।
समय:बिहान 8:30 बजे बिर्ताबजार मा भेलाभएर चन्द्रगडी एअरपोर्ट जाने र बिहान 9:30 बजे चन्द्रगडी एअरपोर्ट बाट उत्सव शुरुहुनेछ ।

सम्बन्धित खवर