भुटानलाई हराउँदै नेपाल इतिहास रच्यो - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

भुटानलाई हराउँदै नेपाल इतिहास रच्यो

साइनो समाचारदाता

काठमाडौ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको फुटबलमा नेपालले इतिहास चरेको छ । नेपालले भुटानलाई २–१को गोल अन्तरले पछि पारि उपाधि रक्षा गरेको हो ।

तस्वीरः सोतो पार्टी

पहिलो हाफ सकिँदासम्म दुवै टिम १–१ गोलको बराबरीमा रोकिएको थियो । नेपालले खेलको १६औँ मिनेटमा अभिशेक रिजालले गोल गर्दै अग्रता लियो । सो अग्रता तोड्दै भुटानले खेलको ३६औँ मिनेटमा बराबरी गोल फर्काएको हो । भुटानका लागि छेतेन ग्याल्जेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । यसअघि नेपालका लागि खेलको १६औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए ।

सम्बन्धित खवर