पञ्जीकरण विभागले माग्यो ६ सय कर्मचारी - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

पञ्जीकरण विभागले माग्यो ६ सय कर्मचारी

साइनो समाचारदाता

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ जिल्लामा ६ सय जना कर्मचरीको माग गरेको छ ।

राष्ट्रिय परिचय पत्र वितरण कार्यका लागि विभागले करारमा झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७६ पुष ७ गतभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १० रुपैयाँको टिकट टाँसि दरखास्त दिनुपर्ने छ ।

सम्बन्धित खवर