दोस्रो कुसुमे उभौली कप सुरु - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

दोस्रो कुसुमे उभौली कप सुरु

साइनो समाचारदाता

केराबारी । दोश्रो कुसुमे उद्यौली कप २०७६ मंसिर २० गते शुक्रबारदेखि मोरङको केराबारी ९ मा सुरु भएको छ ।

कुसुमे साईनिङ क्लवद्धारा आयोजित उद्घाटन खेल आयोजक र रोयल फुटबल क्लब दमक झापाबीच भएको हो । रोयल फुटबल क्लव दमक, इटहरी फुटबल क्लव सुनसरी, सशस्त्र प्रहरी वल पूर्वाञ्चल, लेटाङ फुटबल क्लव लेटाङ, पथरी फुटबल क्लव मोरङ, बेलबारी फुटबल क्लव बेलबारी, डिवाईसी बेलबारी र आयोजक कुसुमे साईनिङ क्लवगरी ८ टिमको सहभागिता जनाएको छ । कप विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार, ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित खवर