उपनिर्वाचनःइम्बुङमा ५ दर्जन भन्दा बढी कांग्रेस प्रवेश - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

उपनिर्वाचनःइम्बुङमा ५ दर्जन भन्दा बढी कांग्रेस प्रवेश

साइनो समचारदाता

पान्थर । जिल्लाको फाल्गुनन्द गाँउपालिकाको इम्बुङमा पाँच दर्जन भन्दा धेरै मतदाता कांग्रेस प्रवेश गरेका छन् ।

चुनाबी आम सभाको अवसरमा नेकपा लगायतका दलहरु परित्याग गरी दर्जनौको संख्यामा काँग्रेस प्रवेश गरेको चुनाब परिचालन समितिका संयोजक रामराज आङ्देम्बेले जानकारी दिए । भर्तमना नेम्बाङको नेतृत्वमा अन्य दलका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेको बताइएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा अनुसाशन समितिका संयोजक भिष्मराज आङ्देम्बेले नवप्रवेशीहरुलाई सदस्यता प्रदान गरेका हुन् ।

सम्बन्धित खवर