आफ्ना प्रदेशका नेताहरुलाई स्वागत तथा सम्मान - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

आफ्ना प्रदेशका नेताहरुलाई स्वागत तथा सम्मान


साइनो समचारदाता

दमक । संघीय समाजवादी फोरम नेपाल दमक नगर समिति झापाले समाजवादी पार्टी प्रदेश नं. १ का पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्तिक २० गते दमक गोरखा किचनको सभा हलमा सम्पन्न कार्यक्रममा नगर समितिले समायोजन पश्चात बनेको प्रदेश समितिलाई सम्मान कार्यक्रम राखेको हो । नगर अध्यक्ष खेम दाहालले नवनिर्वाचित उपल्लो समितिका पदाधिकारी तथा सदस्यहरुलाई अबिर साथै फुलमाला लगाएर बधाई ज्ञापन गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खवर