साइनो समचारदाता
विराटनगर ।संघीय प्रेस फोरम नेपाल मोरङले छट, नेपाल सम्बत्, तिहार तथा दशैको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आज (कार्तिक १५ गते) नेपाल पत्रकार महासंघको कार्यालय विराटनगरमा कार्यक्रम भएको थियो ।