डाइस, मदिरा, पटेका बरामत - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

डाइस, मदिरा, पटेका बरामत

साइनो समचारदाता

पथरी । इलाका प्रहरी कार्यालय पथरी मोरङले १ सय अबैध घरेलु मदिरा, २१ थान पटेका बरामत गरेको छ ।

शनिबार कार्यालयका प्रमुख लक्ष्मीराज अधिकारीले बरामत गरेको मदिरा, पटेका साथै ३ थान डाइस, झण्डी पुर्जा नष्ट गरेको बताएका छन् ।

सम्बन्धित खवर