फाल्गुनन्दमा विमलाको उम्मेदवारी - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

फाल्गुनन्दमा विमलाको उम्मेदवारी

राम लावती

पान्थर । समाजबादी पार्टीले फाल्गुनन्द गाउपालिकाको अध्यक्षमा विमला आङ्देम्बेलाई उठाउने निधो गरेको छ । पालिकाको घर्विसे पंचमीमा बसेका बैठकले आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा विमलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

पार्र्टीको संगठन बलियो हुदै गइरहेको पालिकामा महिलाको उम्मेदवारीले अझ राम्रो हुने नेताहरुले दाबी गरेका छन् । यस अघि समाजवादीको तर्फबाट मणि कुरूम्बाङ र टिका नेम्बाङ उम्मेदवारीको दाबेदार रहेका थिए । आड़देम्बे फाल्गुन्द गा पा वाड न १ को पार्टी वडाध्यक्ष हुन ।

सम्बन्धित खवर