सत्तारुढको प्रशिक्षणः - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सत्तारुढको प्रशिक्षणः

सत्तारुढको प्रशिक्षणः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिले जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षणको आयोजना गरेको छ । मंगलबबार(आज) पाँचथर क्याम्पस (फिदिम ४ पाँचथर)मा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिब विष्णु पौडेल, संसदीय दलका उपनेता सुबास नेम्बाङलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तस्वीरः पुजन

सम्बन्धित खवर