भवन शिलन्यासः - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

भवन शिलन्यासः

भवन शिलन्यासः गत अशोज २७ गते सोमबारको दिन किरात याक्थुङ चुम्लुङ शिवसताक्षी ३ नगर वडा शाखा समिति झापाको भवन शिलन्यास गरिएको छ । नगर शाखा समितिको अध्यक्ष वीरवल जबेगूूको प्रमुख अथित्यमा भएको कार्यक्रम वडा अध्यक्ष शंकरराज निङ्लेखूको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर